काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा थप ४ जनाको मृत्यु भएको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो सँगै हालसम्म भूकम्पका कारण मुत्यु हुनेको संख्या १३६ पुगेको छ । जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ…