वीरगञ्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी) ले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। डिजेल तथा पेट्रोलबाट चल्ने चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई तीव्र गतिमा पछि पार्दै ईभीले बजारमा आफ्नो हिस्सा विस्तार गरिरहेको तथ्यांकले देखाएको छ । देशको प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने सवारीसाधन आयातको तथ्यांक हेर्दा जैविक इन्धनबाट सञ्चालित…