बागमती प्रदेश सभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

हेटौँडा । बागमती प्रदेश सभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ । प्रतिपक्षी दलहरूले प्रदेश सभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकारले यही पुसको तेस्रो साता बस्ने गरी बैठक बोलाउने तयारीमा जुटेको हो । “प्रदेश सभाको बैठक पुसको तेस्रो सातासम्ममा बस्ने गरी तयारी भइरहेको छ”, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर…