काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृंखलाका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । जुलाई २१ मा सुरु हुने यो महत्त्वपूर्ण शृंखलामा अर्को टिम नामिबिया छ । नेपाल हाल अंकतालिकामा २८ खेलका साथ २४ अंकसहित पाँचौँ स्थानमा छ । नेपालले यो शृंखलामा…