एमालेका पूर्व सभासद मल्ल बलात्कार आरोपमा पक्राउ

काठमाडौ । नेकपा एमालेका पूर्व सभासद तथा पूर्व संविधानसभा सदस्य कर्णबहादुर मल्ल लाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मुगु जिल्लाको सोरु गाउँपालिका–१० स्थायी घर भएका ५२ वर्षीय मल्ल हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ मा बस्दै आएका थिए । उनलाई शनिबार ललितपुर महानगरपालिका–१५ बाट प्रहरीले नियन्त्रणमा लिएको हो । ललितपुरका एसएसपी होबिन्द्र बोगटी ले दिएको…