नगरकोटमा चक्कु प्रहार गर्दा एक युवाको मृत्यु

भक्तपुर। भक्तपुरको नगरकोट क्षेत्रमा सामान्य विवादले हिंसात्मक रूप लिँदा एक युवाको मृत्यु भएको छ। आइतबार राति करिब १० बजेतिर भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २८ वर्षीय आकाश रसाइलीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। महोत्तरीको मिथिला नगरपालिका–९ स्थायी घर भएका रसाइली हाल नगरकोटमोड क्षेत्रमा बस्दै आएका थिए। घटनापछि गम्भीर अवस्थामा उनलाई उपचारका…