बागमतीका १ लाख बढी पशुमा ‘लम्पी स्किन’को संक्रमण

काठमाडौं । बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण ४ हजार छ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार ८ महिनामा १३ जिल्लाका १ लाख ५३ हजार ९०५ पशु सङ्क्रमित भएका छन् । निर्देशनालयका अधिकृत डा सविना…