श्री एयरलाइन्सले सुरु गर्याे कैलाश मानसरोवरकाे माउन्टेन फ्लाइट

नेपालगञ्ज । लामो समयको प्रयासपछि नेपालगञ्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो । भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए  । नेपाली भूभागबाट यसरी मानसरोव…