प्रचण्डलाई सफाइ दिँदै अदालतले भन्यो- न्यायालयले कुनै पूर्वाग्रह वा प्रतिशोध राखेर काम गर्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ दिँदै न्यायालयले कुनै पूर्वाग्रह वा प्रतिशोध राखेर काम नगर्ने प्रष्ट्याएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट निवेदनमा सर्वोच्चले सफाइ दिएपछि फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले गत पुस २० गते अवहेलना मुद्दामा प्रधानमन्त्री दाहाललाई…