विद्यालय छुट्टी भएकाे माैका पारी कम्प्युटर र ट्रली स्पिकर चोरी 

लुम्बिनी । रुपन्देहीको ज्ञानकुञ्ज प्राथमिक विद्यालयमा चोरी भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२, भरथापुरस्थित सो विद्यालयबाट कम्प्युटर र ट्रली स्पिकर चोरी भएको हो । कक्षाकोठाको ताला फुटाएर ३ थान मोनिटर, ३ थान सिपियु र १ थान ट्रली स्पिकर चोरी भएको विद्यालयका प्रधानाध्यापक अखिलेशकुमार त्रिपाठीले बताए । अन्तराष्ट्रिय बौद्ध समाज र एक्चेन्ज हिमालयन च्यारिटीको सहयोगमा २…