काठमाडौँ । सर्वोच्च अदालतमा सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्ध सोमबार पनि एघारौँ रिट दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्, सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर दर्ता गरिएको उत्प्रेषण, परमादेश लगायत उपयुक्त आदेश जारी गर्दै खारेजको माग गर्दै दर्ता गरिएको रिट कमला अधिकारी, चिरञ्जीवी अधिकारी, आनन्द गौतम, जगन्नाथ दुलाल, ममता शिवाकोटी,…