काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले पनि नाम फिर्ता लिएकी छन् । सोलो ट्राभल गर्दै पर्यटन प्रवर्धन गरिरहेकी सिर्जनाले आफ्नो फेसबुक पेजमार्फत आज बिहान सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् । उनले लेखेकी छन्, ‘कुनै…