काठमाडौँ महानगरद्वारा ७५ घरको मौलिक स्वरूप रूपान्तरण गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जयबागेश्वरी क्षेत्रका ७५ घरलाई मौलिक स्वरूपमा रूपान्तरण गर्ने प्रक्रिया थालेको छ । कामपा–८ मा पर्ने उक्त क्षेत्रमा बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर रु नौ करोड चार लाख ८९ हजार ३७७ सम्झौता गरी काम अघि बढाइएको छ । यस योजना अन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतो ढोकासम्मको २९० मिटर सडक दायाँबायाँका घरहरूको सडकतर्फको मोहडालाई…