युगान्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

काठमाडौँ । वुमन्स डे कप टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली युगान्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ । एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो । युगान्डाकी रिता मुसामालीले ३८ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् । प्रतियोगितामा नेपालले यसअघिका चारमध्ये…