प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा बैठक सोमबार पनि बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन ९आ.व २०७९/२०८०० र सातौँ वार्षिक प्रतिवेदन (आ.व २०८०/२०८१) पेश गर्ने कार्यक्रम रहेको छ।…