तोसिमा कार्कीको रिटमा सर्वोच्चले निर्णय सुनाउदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले दिएको रिटमा सर्वोच्च अदालतले आइतबार निर्णय सुनाउने भएको छ। सांसद कार्कीले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरलाई विपक्षी बनाएर २०७९ कात्तिक १४ गते दिएको रिटको निर्णय सुनाउन पेसी तोकिएको हो। न्यायाधीशहरू मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले आइतबार निर्णय सुनाउने गरी पेसी तोकिएको हो। ललितपुर…