काठमाडौँ । काठमाडौँको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । घाइतेमध्ये रविन राई र भीमबहादुर घलेको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जानकारी दिएको छ । गत बिहीबार म: म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका…