काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्रीसँग कम्कोडियाका लागि नेपाली गैर आवासीय राजदूतको भेट भएको छ । शुक्रबार कम्बोडियाको शान्ति दरबारमा राजदूत धनबहादुर ओली र कम्बोडियाका प्रधानमन्त्री सामदेच मोहा बोरभोर थिपादेइ हुन मानेतसँग भेट भएको हो । भेटमा प्रधानमन्त्रीले नेपाल र कम्बोडियाको व्यापार, लगानी र पर्यटन क्षेत्रको सहकार्यको बारेमा चर्चा गरेको राजदूतावासले उल्लेख गरेको छ । राजदूत ओलीले…