काठमाडौँ । अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पाकिस्तानले २६ ओभर ३ बलमा १ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका लागि ओपनर सैम अयुबले सर्वाधिक ८२ रनको इनिङ खेले भने अर्का ओपनर अबदुल्लाह शफिकले ६४ रनको…