काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा न्याय परिषदबाट सिफारिस नृपध्वज निरौलाको संसदीय सुनुवाइ जारी रहेको छ । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा निरौलाको सुनुवाइ भइरहेको हो । संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसिरहेको सुनुवाइ समितिको बैठकमा निरौलाको सुनुवाइ भएको हो । निरौलाले समितिमा आफ्ना कार्ययोजनाका साथै अनुभव प्रस्तुत गरेका छन् । उनीविरुद्ध समितिमा…