सर्वाेच्चकाे परमादेशलगत्तै समातिए रिगल

काठमाडाैँ । सर्वोच्च अदालतले आममाफी दिने निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश दिएलगत्तै प्रहरीले योगराज ढकाल रिगललाई पक्राउ गरेको छ। उनलाई बाँकेको नेपालगन्जबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुबेर कडायतले जानकारी दिए। उनलाई दाङस्थित जिल्ला कारागारबाट छाडिएको थियो। अब उनलाई दाङकै कारागारमा लगिने कडायतले बताए। बिहीबार सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिबाट…