काठमाडौँ । सरकारले दुई जना राजपत्रांकित विशिष्ट श्रेणीका दुई सचिवको सरुवा गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवातर्फका २ सचिवको सरुवा गरेको हो । सरुवा सूचीअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लोकराज पराजुलीको महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ता पदमा सरुवा भएको छ । यस्तै महान्यायाधिवक्ता कार्यालयमा नायव महान्यायाधिवक्ता रहेका खेमराज ज्ञवालीको…