गृहमन्त्री रमेश लेखक र संघिय सांसद एकनाथ ढकालबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भएको भेटमा देशको शान्ति, सुरक्षा तथा कानुनको कार्यान्वयनबारे छलफल भएको ढकालले जानकारी दिए । गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रूपमा लिएको र सुशासनको सुनिश्चिता गर्न प्रतिबद्ध रहेको बताए । लेखकले नुवाकोटको शेरा दरबारको…