स्विजरल्याण्ड- सिरियाको उत्तर पश्चिम हयात तहरीर अल-शाम (एचटीएस)को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले ट्वीटरमा साझा गरेको पोस्टमा लेखेको छ, “हालैको हिंसामा केही दिनमै उत्तर पश्चिम सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रसंघले सिरियामा सबैभन्दा कमजोरलाई सहयोग गर्न मानवीय…