गलकोटका दुई सडक स्तरोन्नति गरिँदै

बागलुङ । संघीय सरकारको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका-२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको हो । सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट-२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र…