काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउने काँग्रेस महामन्त्री गगन थापाको प्रस्तावमा सहमति जनाएका छन् । राज्य व्यवस्था समितिको आजको बैठकमा थापाले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न अहिलेको कानुन अपुग भए अर्को कानुन बनाउन प्रस्ताव गरेका थिए । साथै उनले अर्को कुनै शक्तिशाली आयोग बनाउन सकिने…