काठमाडौँ । नेपाली सेनाले बाढी पहिरोबाट प्रभावित स्थानहरूमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ । विपद् प्रभावित क्षेत्रहरूमा उद्धार र राहतका लागि नेपाली सेना सक्रिय रूपमा परिचालित भएको सेनाले जनाएको छ । सेनाले हालसम्म देशका विभिन्न ठाउँमा केही दिन अघि परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण प्रभावित काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक,…