प्रतिप्रस्पर्धीलाई दुख पर्दा साथदिदैं पुगे डा शेखर कोइराला

बिराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का एमाले उम्मेदवार विनोद ढकाललाई पितृ शोक परेको छ । १०१ वर्षिय बुवा विष्णुप्रसाद ढकालको बिहीबार विहान निधन भएको खबरसंगै ढकाल परिवारमा समवेदना दिन नेपाली काग्रेसका उम्मेदवार डा शेखर कोईराला ढकाल निवास पुगेका थिए । शोकमा परेका ढकाल परिवारलाई सहानुभति र समवेदना दिदै स्तब्ध भएको बताएका थिए ।…