काठमाडाैं । भ्रष्टाचार मुद्दामा दोषी ठहर कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्तीको मागमा पटक–पटक बेवास्ता गरेपछि फेरि आन्दोलनको तयारी थालिएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा गत १३ र १४ माघमा धर्ना गरिएको थियो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २५ फागुनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै धर्ना स्थगित भएको थियो । तर, लामो…