विनोद चौधरीको दोस्रो इनिङ: अधुरा विकास पूरा गर्ने प्रतिबद्धता

नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी तीव्र बनेको छ। नेपालका एकमात्र डलर अर्बपति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उद्योगपति विनोद चौधरी यस क्षेत्रबाट पुनः उम्मेदवार बनेका छन्। उनी आफ्नो विगतको कार्यकालमा सुरु गरेका विकासका कामलाई पूर्णता दिने तथा नवलपरासीको आर्थिक समृद्धिलाई तीव्रता दिने प्रतिबद्धतासहित…