काठमाडौँ । यातायात (यातायात व्यवस्था कार्यालय) भन्नेबित्तिकै सबैको दिमागमा आउँछ– भिडभाड, लामो लाइन, कर्मचारी अति व्यस्त, कसैले सोधेको जबाफ दिने फुर्सद पनि नहुने... यस्तै यस्तै । तर, पछिल्लो समय काठमाडौँ उपत्यकाका यातायात कार्यालय, विशेष गरी सवारी चालक अनुमतिपत्र लाइसेन्स शाखाको दृश्य भने फेरिएको छ । अहिले लाइसेन्स बनाउने र नवीकरण गर्ने ठाउँमा त्यस्तो भिड देखिन…