काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले आमाछोराको हत्या गरेका छन् । आज बिहान ३ बजेतिर धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ । बारा क्षेत्र नम्बर ४ को परवानीपुर गाउँपालिका वडा नम्बर नं १ मा ३२ वर्षीय रामेश्वर मण्डल र उनको आमा ५२ वर्षीया सुमित्री देवीको टाउको काटेर हत्या गरिएको…