काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा डडेलधुराबाट आगामी प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । उनका निकटस्थ नेताहरूका अनुसार देउवाले डडेलधुरा निर्वाचन क्षेत्रबाटै उम्मेदवारी दिने मनस्थिति बनाइसकेका छन् । यस विषयमा सभापति गगन थापासँग पनि छलफल भएको छ । देउवा पक्षका नेता रमेश लेखकले सभापति थापासँग कुराकानी गरेको स्रोतले बताएको छ । सभापति थापाले…