मनहरि गाउँपालिकामा किसानका नाममा ब्रह्मलुट : टेन्डरमा गर्नुपर्ने खरिद कोटेसनमा

काठमाडौँ । जनताको नजिकको सरकार भनेर चिनिने सरकार हो– स्थानीय तह । सुख, दुःखमा जनतालाई साथ दिने भनेकै स्थानीय तहका जनप्रतिनिधि र त्यहाँका कर्मचारी नै हुन् । तर, साथ खोजेका जनतालाई तिनैले लात हाने के होला ? अहिले मकवानपुरको मनहरि गाउँपालिकामा अवस्था यस्तै देखिएको छ । गत आर्थिक वर्षमा आर्थिक अवस्था कमजोर भएका किसानहरूका लागि…