जनकपुर । विभिन्न अपराधीक गतिविधिमा संलग्न दुई जना भारतीयलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा २४ वर्षीय जितेन्द्र राउतलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । सोमबार राती प्रहरीले…