रकमान्तर रोकिएपछि मन्त्रालयमा खैलाबैला

काठमाडौ । चालू आर्थिक वर्ष  ०८०/८१  को बजेटमै ‘असार महिनामा रकमान्तर नगर्ने’ शब्द राखिएकाले अहिले रकमान्तर रोकिएको छ । बजेट महाशाखाका प्रमुख रितेश शाक्यले जसका कारण फाइलको चाङ लागेको बताए । रकमान्तर फुकाइदिन विभिन्न मन्त्रालयका अधिकारीहरू धाइरहेका छन् । शाक्यले भने, ‘यस पटक बजेटमा असारमा रकमान्तर नगर्ने भन्ने शब्द राखिएको रहेछ । फुकाउनु कुनै निर्णय…