काठमाडौ । नेपाली कांग्रेस नेता आरजु राणा सोमबार अपराह्न २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट आज फर्किँदै छन् भने नेपाली कांग्रेसकी नेता डा आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन्। भारत भ्रमणका क्रममा प्रचण्डले राजनीतिक भेटघाट पनि गरेको छन्। प्रचण्डले भारत सरकारका सुरक्षा…