प्रधानमन्त्री बालेनसँग भेटेपछि एडीबी अध्यक्षले भने – साढे ३ खर्ब सहयोग गर्छौं

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडीबी)ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ । यसै सन्दर्भमा एडीबीले नेपालमा सन् २०२९ सम्म आफ्नो सहयोग २.४ अर्ब अमेरिकी डलर (झन्डै ३ खर्ब नेपाली रूपैयाँ) पुग्ने जनाएको छ । नेपालको दुईदिने भ्रमणमा रहेका एडीबीका अध्यक्ष मासातो कान्डाले भने, “नेपालको सबैभन्दा ठूलो…