घोषणामै सीमित नयाँ सहर आयोजना

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०६७/०६८ मा विभिन्न १० ठाउँमा नयाँ सहर बनाउने योजना सुरु गर्‍यो । सुरुआतमा तत्कालीन प्रत्येक विकास क्षेत्रमा २/२ वटा पर्ने गरी मध्य पहाडी लोकमार्गमा जम्मा १० वटा नयाँ सहर बनाउने भनियो । पछि, सुर्खेतको भेरीगंगा र प्युठानको भिंग्री थप गरी १२ वटा नयाँ सहर बनाउने घोषणा गरिएको अहिले झन्डै १२…