जिल्ला अदालतको फैसला बदरको माग गर्दै उच्च अदालत पुगे सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदरको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् । सन्दीप र उनका कानुनव्यावसायीको टीम उच्च अदालत पाटन पुगेका हुन् । फैसला पुनरावलोकनका लागि उच्चमा निवेदन दिएका हुन् । किशोरी बलात्कार मुद्दामा दोषी ठहर्‍याउँदै जिल्ला अदालतले सन्दीपलाई ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण…