काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन गरेको छ । बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी सेवा प्रदायक संस्थाहरुका स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी परिवर्तन गरेको हो । बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले बिमामा आबद्ध बिमितलाई…