काठमाडौं । २०७२ साल जेठ पहिलो साताको कुरा हो। निजगढ नगरपालिका-१२ रतनपुरी हल्खोरी जंगलभित्र रामबहादुर बमजनको आश्रममा अनुयायीहरू मात्रै बस्थे। राष्ट्रिय वन कब्जा गरेको आरोपमा २०७० सालमा बमजनलाई जंगलबाट प्रहरी, प्रशासन र वन सबै मिलेर लखेटेका थिए। लखेट्नुपर्ने कारण वन क्षेत्र कब्जा गरेको एउटा छँदैथियो। अर्को, बमजनको तपस्या र ध्यान हेर्न मेला नै लाग्दा वन…