मुस्ताङमा उम्मेदवार मतदाता काठमाडौ पोखरामा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा मुस्ताङका उम्मेदवारलाई भने मतदाता खोज्ने पिरलो छ । केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसे झैँ भएको छ । यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचन वैशाख–जेठ र कात्तिक–मङ्सिर महिनामा हुने गरे पनि यसवर्ष जेन्जी आन्दोलनपछिको विशेष…