नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको विशाल लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–२० शृंखलामा नेदरल्याण्ड्सले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । नेदरल्याण्ड्सका लागि मिचेल लेभिटले १३५ रन बनाए भने अब्राहमले ७५ रन बनाए । २४८ रनको लक्ष्य पाएकाे नामिबिया अहिले जबाफि ब्याटीङमा…