मधेशमा सबैभन्दा बढी धनुषाबाट राख्यो काग्रेसले बन्दसूचीमा

जनकपुर। नेपाली कांग्रेसले आठ जिल्लाका ३२ निर्वाचन क्षेत्र रहेको मधेश प्रदेशबाट प्रतिनिधि सभाको समानुपातिकमा १६ जनालाई मात्र सिफारिस गरेको छ।समानुपातिकमा जनसङ्याको आधारमा कांग्रेसले २१ जनालाई सिफारि गर्ने  भनिए पनि १६ जनालाई मात्र बन्दसूचीमा राखेको छ। कांग्रेसले रौतहट जिल्लाबाट भने कसैलाई पनि राखेको छैन। मधेश प्रदेशका सबै जिल्लामा चार वटा मात्र निर्वाचन क्षेत्र भए पनि धनुषाबाट…