अवैध संरचनामा वीरगन्ज महानगरकाे डोजर

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ । वीरगन्ज सहरको मुख्य नाला अतिक्रमण गरी सञ्चालित क्लासिक होटल र कर्पोरेट बैंकलाई संरचना हटाउन पटक-पटक पत्राचार गरे पनि अटेर गरेकाले भत्काएको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान…