तीन मन्त्रीको सर्तमा लामाको आज राजीनामा

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार (आज) राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा भएको सहमतिपछि उनले यो निर्णय लिएका हुन्। लामाले आफूलाई संसदीय दलको नेतृत्व निर्वाचनमा समर्थन गर्ने तीन सांसद– गोविन्द लम्साल, गीता गुरुङ, र माया श्रेष्ठलाई इन्द्र बानियाँ नेतृत्वको आगामी मन्त्रिपरिषद्मा मन्त्री बनाउने सर्त राखेका थिए। यी…