काठमाडौं– सरकारले विकास आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न बजेटको व्यवस्थाप गर्ने भएको छ । राष्ट्रिय गौरव तथा रुपान्तकारी विकास आयोजनालाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रमहरु ल्याइने भएको हो । संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । विकास आयोजना…