काठमाडौँ । २०७९ सालको दोस्रो महिनादेखि बन्द भएको जग्गा कित्ताकाट १४ महिनापछि गत मंगलबारदेखि पूर्ण रूपमा फुकुवा गरेको छ । यसअघि नै मन्त्रिपरिषद्ले निर्णय गरे पनि विभिन्न कारण त्यो प्रक्रियामा नै अड्किएको थियो । गत वर्षको जेठमा सरकारले भू-उपयोगसम्बन्धी नियमावली ल्याएर स्थानीय तहलाई जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट खोल्न अनुमति दिएको थियो । तर, यसबीचमा…