काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। रोहितले ३५ बलमा ६ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाए । अर्धशतक बनाए लगत्तै उनी आउट भए । यसअघि आशिफ शेख ३४ रन बनाएर आउट भएका थिए। त्यस्तै, कुशल भुर्तेल शून्यमा आउट भए। कुशल मल्ल ११ रनमा पेभेलियन फर्किए। नेपालले…