काठमाडौं । दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी)ले सहुलियत मूल्य घोषणा गरेको छ । संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा मेला घोषणा गर्दै संस्थानले सहुलियत मूल्यमा २५० रुपैयाँसम्म छुट पाइने जनाएको हो । शनिबार एक विज्ञप्ति जारी गर्दै संस्थानले आफ्नो १४ प्रकारका वस्तुहरुमा छुटको घोषणा गरेको छ । नयाँ छुटअनुसार घिउ प्रतिलिटरमा…